टायरमा समस्या देखिएपछि काठमाडौंबाट भद्रपुर उडेको जहाज आकासबाटै फिर्ता — OSNepal

टायरमा समस्या देखिएपछि काठमाडौंबाट भद्रपुर उडेको जहाज आकासबाटै फिर्ता

LC (KTM) June 01, 2022 0

काठमाडौं : काठमाडौंबाट भद्रपुर उडेको जहाज आकासबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । १० बजेर ४३ मिनेटमा ६९ जना यात्रु लिएर उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले  बताए ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर