आज एकैदिन ८ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? — OSNepal

आज एकैदिन ८ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

LC (KTM) June 01, 2022 0

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँलेघटेर प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर