काठमाडौं १७ जेठ । आज बसेको प्रतिनिधि सभाको बैठक सकिएको छ । बैठक फेरि बुधबार बिहान ११ बजे बस्ने गरी सकिएको हो ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ /८० को बजेट भाषण प्रस्तुत् गरेपछि आज मंगलबारबाट संसद मा बजेमाथि छलफल सुरु भएको हो ।
आज प्रतिपक्षी दल नेकपा एमालेका पुर्व अर्थमन्त्री , सचिव लगायतका केहि नेताहरुले बजेमा माथि आफ्नो विचार राखेका थिए ।