कर्मचारीको तलब मासिक १५ प्रतिशतले बढ्यो — OSNepal

कर्मचारीको तलब मासिक १५ प्रतिशतले बढ्यो

LC (KTM) May 29, 2022 0

काठमाडौं १५ जेठ । आगामी आर्थिक वर्ष २०७९ /८० को बजेट मार्फत राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत बढ्ने भएको छ ।

यही साउन एक गतेदेखि लागु हुने गरी राष्ट्र सेवक कर्मचारीको मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाइने सरकारले घोषणा गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले संसद भवनबाट यति बेला आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गरिहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर