काठमाडौं १५ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले जारौं बर्षदेखिको सामन्ती दासताको प्रतीक राजतन्त्रको अन्त्य गरेर नेपाली जनता सार्वभौमसत्तासम्पन्न बनेको दिनमा सबैले गर्व गरौ भनेका छन् ।
आज देशभर गण्तन्त्र दिवश मनाइरहँदा नेता भट्टराईदले यसो भनेका हुन् । नेता भट्टराईले जनताको वलिदानीपूर्ण जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त गणतन्त्र दिवस २०७९को उपलक्ष्यमा देशरविदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना१ समेत दिएका छन् ।
उनले समाजिक सञ्जाल मार्फत भनेका छन् , जनताको वलिदानीपूर्ण जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त गणतन्त्र दिवस २०७९को उपलक्ष्यमा देशरविदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना!हजारौं बर्षदेखिको सामन्ती दासताको प्रतीक राजतन्त्रको अन्त्य गरेर नेपाली जनता सार्वभौमसत्तासम्पन्न बनेको दिनमा सबैले गर्व गरौं!