सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित — OSNepal

सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

LC (KTM) May 27, 2022 0

काठमाडौं १३ जेठ । सरकारले ल्याएको नीति तथा कार्यक्रम ०७९-८० राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । उक्त बैठकमा नीति तथा कार्यक्रममा तीनवटा संशोधन प्रस्ताव पनि परेको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर