भैँसेपाटीस्थित गौतमको निवासमा ओली निकट पौडेल र गौतमको त्यो चार घण्टा भेटवार्ता — OSNepal

भैँसेपाटीस्थित गौतमको निवासमा ओली निकट पौडेल र गौतमको त्यो चार घण्टा भेटवार्ता

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेता विष्णु पौडेल अर्का नेता बामदेव गौतमलाई भेट्न उनको निवास ललितपुरको भैँसेपाटीस्थित पुगेका थिए । करिब चार घण्टा लामो भेटवार्तामा पार्टीलाई २०७५ जे२ को अवस्थामा पुर्याउने विषयमा छलफल भएको बुझिएको छ ।

पछिल्लो पटक पार्टी एकताको लागि लचिलो बनेका प्रधानमन्त्री समेत रहेका ओली पार्टी एकताका विषयलाई लिएर गम्भिर बनेका छन् । ओलीको सुतको रुपमा नेता पोडेल गौमत निवास पुगेका हुन् । तटस्थ रहँदै आएका गौतम पार्टीलाई जेठ २ अवस्थामा लैजान माग गरिरहेका छन् । चार घण्टा लामो भेटवार्तामा अन्य के विषयमा छलफल भएको भन्ने विषयमा भने सार्वजविक गरिएको छैन ।

छिमेकीको नाताले भेटवार्त भएको गोतमको सचिवायले जनाएको छ । माधव नेपाल समुह नयाँ पार्टी खोल्न समेत तयार भएको यो संकटमा अब नेकपा एमालेको विवाद अन्त्य होला या नयाँ दिशा जाला यो चासोको विषयमा बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर