नेपाली कांग्रेसको थप ३३ जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक — OSNepal

नेपाली कांग्रेसको थप ३३ जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । नेपाली कांग्रेसले थप ३३ जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ । १४ औं महाधिवेशनको लागि दवावमा परेको कांग्रेसले एक विज्ञप्ती जारी गर्दै जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराएको सफ्टवेयरमा नामावली इन्ट्री गरी ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक गरेको हो ।

अगामी भदौमा महाधिवेशन गर्न लागि परेको कांग्रेसले यसअघि नै १०१ स्थानको www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर