कमिशन खाएर ढाडिएका बिरालाहरु मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् — OSNepal

कमिशन खाएर ढाडिएका बिरालाहरु मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न्

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । नेकपा (एमाले) का नेता, तथा पूर्व मन्त्री महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा। श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता भएको घाम जत्तिकै छर्लङ्ग देखिएको बताएका छन् । नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको आरोप लगाएका नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् , ‘नेपालका डक्टरह्ररु र मेडिकल ब्यवसायीहरु लाई बस्न टिक्न नदिने, ब्यबसाय गर्न नदिने । एम. बी.बी. एस.पढन चहाने बिध्यार्थीहरुलाई अफ्नै देशमा पढने वाताबरण बन्न नदिने । बार्षिक १५ अर्ब भन्दा बडी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले संचालन गरेको मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न्’ ।

बस्नेतले लेखेका छन् , चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा। श्रीकृष्ण गिरी माओबादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षा मन्त्री गिरीराज मणी पोख्रेल छदाँ नियुक्ति लिएका यीनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्व मन्त्री र माओबादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ ।

नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ। नेपालका डक्टरह्ररु र मेडिकल ब्यवसायीहरु लाई बस्न टिक्न नदिने, ब्यबसाय गर्न नदिने । एम। बी।बी। एस।पढन चहाने बिध्यार्थीहरुलाई अफ्नै देशमा पढने वाताबरण बन्न नदिने । बार्षिक १५ अर्ब भन्दा बडी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले संचालन गरेको मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् ।

आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाए सम्म प्रधानमन्त्रीको आचि सम्म बाँकि राख्दैनन् उनीहरुलेनै खोक्न थालेछन् र रोइलो गर्दैछन कृपया याद रहोस् त्यो भ्रष्ट लाई सम्झाउन बिधि र कानून प्रयाप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दुख दिएका पूर्व वाइ सी एल को एउटा सामान्य कार्यकर्ता नै काफी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर