काठमाडौं १० जेठ । मंगलबार संघीय संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको हो ।
बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने तथा ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रम लाई प्राथमिकता दिने निणर्य गरेको छ ।
सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
यस्तो छ सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम ;