काठमाडौं-हाम्रो समाजमा जातीय विभेद अन्त्य भएको पनि धेरै बर्ष भो तर पनि नेपालमा अझै नि जातीय विभेद गरिन्छ । यस्तै जातीय विभे को एउटा उधारण आज हामी भिडियोमा देखाउदै छौ । तनहु जिल्ला भानु नगरपालिका १३ बाट एउटा घटना बाहिरिएको छ ।
साढे दुई बर्ष सम्मको प्रेम सम्बन्ध सफल बनाउदै बिवाहमा परिणत हुन्छ । लक्ष्मी र उनका श्रीमान हासी खुसी आफ्नो जीवन बिताइ रहेका हुन्छ । बिवाह गरेको दुई महिना सम्म त उनका श्रीमान्ले राम्रो बेवार देखाउछन् तर पछी पछी उन्लाइ कुट्ने विभिन्न खाल्को मानसिक यातना दिने काम गर्छन ।
दिनहु लक्ष्मीलाई कुटपिट गर्ने र सकेसम्म मार्ने प्रयास गर्छन उनका श्रीमानले । सम्बन्ध बिग्रादै गए पछी श्रीमान्ले उनलाई रात को १२ बजे भिर बाट फालेर ढुङ्गाले हानेर आफू भागेका छन् ।