बलिउड अभिनेत्री कंगना यसरी देखिईन् एकाबिहानै घोडमा , आखिर किन गरिन् घोड सवारी ? — OSNepal

बलिउड अभिनेत्री कंगना यसरी देखिईन् एकाबिहानै घोडमा , आखिर किन गरिन् घोड सवारी ?

LC (KTM) June 13, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत आईतबार बिहानै अचम्मको छाँटमा देखिईन् । बोल्न जतिको माहिर र साहसी छिन् काम गर्न नि उत्तिकै साहसी छिन् कंगना । उनले आज बिहान घोडसवारी गरेकी छिन् ।

उनले आफुले घोडसवारी गरेको भिडीयो इन्ष्टाग्राममा शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले कालो रंगको पेन्टमा पहेलो शर्ट लगाएकी छिन् । उनी चढेको घोडा भने सेतो रंगको छ ।

यस तस्बिरका साथ उनले एकदमै राम्रो पोष्ट समेत लेखेकी छिन् । उनले क्याप्सनमा आज बिहानको घोडसवारी भन्दै लेखेकी छ्न् ि। उनी अब फिल्म थलाईवीमा देखिने भएकी छिन् । फिल्म रिलीज कोभीडको महामारीका कारण रोकीएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर