बर्षामा यसरी गाईको हेरचाहमा ब्यस्त छन् बलिउड अभिनेता धर्मेन्द्र ,सुखसयल र भोगबिलास छोडेर आखिर किन गए धर्मेन्द्र फार्म हाउस ? — OSNepal

बर्षामा यसरी गाईको हेरचाहमा ब्यस्त छन् बलिउड अभिनेता धर्मेन्द्र ,सुखसयल र भोगबिलास छोडेर आखिर किन गए धर्मेन्द्र फार्म हाउस ?

LC (KTM) June 13, 2021 0

बलिउडका दिग्गज कलाकार तथा प्रसिद्ध अभिनेता धर्मेन्द्रले आफ्नो इन्ष्टाग्राममा एउटा यस्तो भिडीयो शेयर गरेका छन् जस्लाई धेरैले रुचाएर हेरेका छन् । धर्मेन्द्रले बलिउडमा आफ्नो अभिनयको दमका कारण बेग्लै पहिचान बनाएका हुन् ।

उनको फ्यानहरु भारतमा मात्र हैन बिश्वभर छरिएर रहेका छन् । उनले कैयौ हिट चलचित्र दिएका छन् बलिउडमा । उनलाई पैसाको कुनै कमि छैन । तर हाल उनी शहरका सबै सुख सयल छोडेर आफ्नै फार्म हाउसमा दिनहरु बिताईरहेका छन् ।

उनी यहि रहेर पनि आफ्ना फ्यानहरु संग सामाजिक सञ्जाल मार्फत जोडिनै रहेका छन् । उनले आफ्ना सबै सानातिना कुराहरु पनि फ्यानका लागि सामाजिक सञ्जालको माध्यमबाट दिई नै रहेका छन् ।

यो भिडीयो जस्ले धर्मेन्द्रको राज खोलेको छ :

उनले पछिल्लो समय आफ्नो इन्ष्टामा एउटा भिडीयो शेयर गरेका छन् । जसले उनको जिवनशैली तथा दिन चर्यालाई पनि प्रष्ट रुपमा झल्काईदिएको छ । उनले शेयर गरेको यो भिडीयोमा एकदमै तेज बर्षा भईरहेको छ ।

जसका कारण फार्महाउसका गाई चरनका लागि बाहिर जान पाईरहेका छैनन् । अभिनेताले यो भीडियो शेयर गर्दै लेखका छन्– तेज बर्षाका कारण म उनीहरुलाई पहाडी क्षेत्रमा जान दिन सक्दिन , यसकारण मेरो नियममा रहन मन पराउँछन् । मेरो नजरको सामु उनीहरुलाई चरिरहेको देख्दा मलाई काफि आन्नद मिल्छ । तपाईहरु सबैलाई मेरो पछिल्लो पोष्टमा प्रतिक्रिया दिनुभएकोमा धन्यबाद छ । उनको यो पोष्टमा धेरैले आफ्ना प्रतिक्रियाहरु जनाईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर