माओवादीको कारण धरान उपमहानगरपालिकाको मत गणना रोकियो — OSNepal

माओवादीको कारण धरान उपमहानगरपालिकाको मत गणना रोकियो

LC (KTM) May 18, 2022 0

विराटनगर ४ जेठ । नेकपा माओवादी केन्द्रका कारण धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ । माओवादी कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

यति बेला धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । गठवनधको तर्फबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राई तामाङ लाई पछयाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर