पोखरा ४ जेठ । पोखरा महानगरपालिकाको वडा नम्बर ७ मा विवाद भएको छ ।
गणनामा गर्ने स्थानमा गठवन्धनको प्रतिनिधि बढेको भन्दै एमालेले नाराबाजी गरेको हो ।
यता गठवन्धनले भने हार हुने निश्चित भएपछि एमालेले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।
एमालेले भने मतगणना स्थलमा गठवन्धनले धाँधली गर्न खोपेको आरोप लगाएको छ ।