फेरि एक साता थपिएको निषेधाज्ञामा हार्डवेयर पसल खोल्न पाइने (निणर्यसहित) — OSNepal

फेरि एक साता थपिएको निषेधाज्ञामा हार्डवेयर पसल खोल्न पाइने (निणर्यसहित)

LC (KTM) June 13, 2021 0

काटमाडौँ ३० जेठ । फेरि एक साता थपिएको काठमाडौं उपत्यकाको तिनै जिल्लाको निषेधाज्ञालाई केहि सहज बनाइएको छ । आज रातिबाट सकिने लागेको निषेधाज्ञालाई एक हप्ता थपि असार ७ गते सम्म पुर्याइएको हो ।

भोलीबाट नौ बजेसम्म मात्र खोलिने तरकारी, फलफूल, खाद्यान्न दूध डेरी, मासु, ग्यास पसललगायत ग्रोसरी पसलहरू बिहान ११ बजेसम्म खोल्ने निणर्य भएको छ । तिनै जिल्लाको आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।

गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा फेरि एक हप्ता थपि निरन्तर दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर