विराटनगर २ जेठ । विराटनगर महानरपालिकामा सत्तागठवन्धनले अग्रता लिँदै आएको छ । नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरा लाले यति बेला सम्म ५ हजार ५३२ मत ल्याएका छन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेका सागरकुमार थापाले भने ३ हजार ९ सय ७४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले १ हजार ७ सय ५६ मत ल्याएका छन् ।
राप्रपाका प्रहलाद प्रसाद साहले १ हजार १४ मत पाएका छन् ।