उपत्यकामा फेरि थपियो एक साता निषेधाज्ञा, यी क्षेत्रहरुलाई बनाइयो खुकुलो — OSNepal

उपत्यकामा फेरि थपियो एक साता निषेधाज्ञा, यी क्षेत्रहरुलाई बनाइयो खुकुलो

LC (KTM) June 13, 2021 0

काठमाडौँ ३० जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई फेरि एक् हप्ता थपिएको छ । आज आइतबर बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार भोलीबाट लागु हुने निषेधाज्ञामा भने खाद्यय पसल विहान ११ बनेसम्म खोल्न पाइने , अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने ,पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने,अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर