काठमाडौं १ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।
अहिले नौ बजे सम्मको मत परिणाम अनुसार बालेनले ४२ सय ५९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रतिक्रिया केशव स्थापितले २२३७ मत पाएका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २०१८ मत पाएकी छन् । स्थापित र बालेन बिच २०२२ मतको अन्तर रहेको छ ।