ललितपुर ३१ वैशाख । ललितपुर महानगरपालिकाको सरुवाती मतगणनामा सत्तागठवन्धनले अग्रता लिएको छ ।
गठवन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।
५० मत गन्दा मर्हनजले २८ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् ।
मतगणना अहिले जारी रहेको छ ।