दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता : अब एमालेलाई भोट नहाल्नु (भिडियो) — OSNepal

दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता : अब एमालेलाई भोट नहाल्नु (भिडियो)

LC (KTM) June 13, 2021 0

दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बिघटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्तापछि उनी मन्त्रीबाटै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आएका थिए ।

एमालेका २७ संसद मध्ये २६ ले बिघटन रोजेपछि आफूले संसदको ह त्या गर्न हुँदैन भनेर बिपक्षीलाई सहयोग गरेको बताउँछन् । अब जनताले त्यी एमालेका २६ जनालाई भोट गर्न नहुने बताए । हेर्नुहोस् दिपक मनागेको पछिल्लो अन्तरवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर