मुख्यमन्त्री पोखरेललाई जस्तै कठिन परिस्थितिमा पनि संघियतालाई मजबुत बनाउँने कार्यमा महत्त्वपूर्ण भुमिका खेल्न कोइरालाको सुझाव — OSNepal

मुख्यमन्त्री पोखरेललाई जस्तै कठिन परिस्थितिमा पनि संघियतालाई मजबुत बनाउँने कार्यमा महत्त्वपूर्ण भुमिका खेल्न कोइरालाको सुझाव

LC (KTM) June 13, 2021 0

काठमाडौँ ३० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली ९पोख्रेल० लाई बधाई तथा शुभकामना दिएका छन् । हिजो शनिबार कृष्णचन्द्र नेपाली पोख्रेलले मुख्यमन्त्रीको पदको सपथ ग्रहण गरेसँगै नेता कोइरालाले शुभकामना दिएका हुन् ।

संघीयतालाई मजबूत बनाउने कार्यमा पोखरेलको भएको भन्दै कोइरालाले हिजो राति शनिबार ट्वीटर मार्फत शुभकामना दिएका हुन् । नवनियुक्त पोखरेललाई जस्तै कठिन परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्ने तथा संघियतालाई मजबुत बनाउँने कार्यमा महत्त्वपूर्ण भुमिका निभाउन आग्रह गरको छन् ।

उनले भनेका छन् , यस्तै संघीयतालाई मजबूत बनाउने कार्यमा तपाईंको महत्वपूर्ण भूमिका रहोस् भन्दै शुभकामना दिएका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएकोमा गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोख्रेल) लाई बधाई तथा शुभकामना।
जस्तै कठिन परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्ने तथा संघियतालाई मजबुत बनाउँने कार्यमा तपाईंको महत्त्वपूर्ण भुमिका रहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर