संयोजक बास्तोलालाई विना सर्त रिहाईको माग गर्दै बहुमतले पार्टी दियो देशव्यापी संघर्ष गर्ने चेतावनी — OSNepal

संयोजक बास्तोलालाई विना सर्त रिहाईको माग गर्दै बहुमतले पार्टी दियो देशव्यापी संघर्ष गर्ने चेतावनी

LC (KTM) May 12, 2022 0

काठमाडौं २९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेसँगै रिहाई माग गरिएको छ ।

आज बिहिबार बिहान पोखराबाट कोहलपुर जाँदै गर्दा बास्तोलालाई दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो ।

पार्टीको तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी संयोजक बास्तोलालाई विना सर्त रिहाई गर्नु पर्ने माग गरेका छन् ।

यदि रिहाइ नगरे देश व्यापी संघर्ष गर्ने र त्यसको जवाफदेही सरकार हुनुपर्ने चेतावनी समेत जारी विज्ञप्तीमार्फत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर