माछा मार्ने क्रममा ज्या न गुमाए राई दम्पतीले — OSNepal

माछा मार्ने क्रममा ज्या न गुमाए राई दम्पतीले

LC (KTM) June 12, 2021 0

सुनसरी-इटहरी उपमहानगरपालिका(२० तरहरा डेरा गरी बस्ने उदयपुर रौतामाई घर भएका २६ वर्षीय हेमशेर राई र उनकै श्रीमती २३ वर्षीया शर्मिला राईको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।

कोठा नजिकैको सानो खार्सला खोलामा कोठाबाट तार जोडी माछा मा र्ने क्रममा करेन्ट लाग्दा दुवै जनाको मृ त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रह रीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस- कालीगण्डकी करिडोर चार दिनपछि पुनः सञ्चालन : पहिरोले अवरुद्ध बनेको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ । पर्वतको बिहादी गाउँपालिका–२, खबराको भीरमा पहिरो खस्दा गत चार दिनदेखि अवरुद्ध सडक आजदेखि पूर्णरुपमा सुचारु भएको हो ।

भीरमाथीबाट ढुंगामाटोसहितको ठुलो पहिरो आउँदा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर शुक्रबार दिनभरीमा पहिरो पन्छाएपछि अवरुद्ध सडक नियमित बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । पहिरो झर्ने क्रम भने नरोकिएकाले जोखिम कायमै रहेको भुसालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर