दाइजो नदिएको भन्दै तनाब दिन थालेपछि बिहे गरेको २७ दिनमा कोठामै झु ण्डिईन दुलही, बिहेकै दिनमै यस्तो सम्म भएछ! (भिडियो) — OSNepal

दाइजो नदिएको भन्दै तनाब दिन थालेपछि बिहे गरेको २७ दिनमा कोठामै झु ण्डिईन दुलही, बिहेकै दिनमै यस्तो सम्म भएछ! (भिडियो)

LC (KTM) June 12, 2021 0

पोखरा- पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु ण्डि एर आ त्मह त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँगाबाट खसेजस्तै भईन ।

हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृ त्युको खबरले झन बिछप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति खर्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिको सिक्री सानो भयो भनेर छोरीलाई गुनासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् ।

अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दुलन फर्काउन आउन नपाउँदै छोरीले आ त्मह त्या गरेपछि माईतिपक्षले न्याय मागिरहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर