१२ बर्ष पछि खोले राज कुन्द्राले पत्नी संग डिर्भाेसको राज, अभिनेत्री शिल्पा डिर्भाेसको प्रमुख कारण देखाउन पुर्वपत्नी कबितालाई पैसा मिलेको आरोप , आफ्नै बहिनीको बुडा संग यस्तो थियो कबिताको हिमचिम — OSNepal

१२ बर्ष पछि खोले राज कुन्द्राले पत्नी संग डिर्भाेसको राज, अभिनेत्री शिल्पा डिर्भाेसको प्रमुख कारण देखाउन पुर्वपत्नी कबितालाई पैसा मिलेको आरोप , आफ्नै बहिनीको बुडा संग यस्तो थियो कबिताको हिमचिम

LC (KTM) June 12, 2021 0

पछिल्लो समय राज कुन्द्रा र उनकी पुर्वपत्नी कबिताको एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा कबिताले बलिउड अभिनेत्री शिल्पा सेट्टीका कारण आफुसंग राजले डिर्भाेस गरेको आरोप लगाएकी छिन् ।

यो बिषयमा चुप रहेका राज कुन्द्राले भने शिल्पा माथि लगाइएको आरोप र डिर्भाेस हुनुको राज खोलेका छन् । आफु १२ बर्ष सम्म चुप लागेर बसेको र अब धेरै भएको भन्दै उनले सबै राज खोलेका हुन् । उनले आफु संग डिर्भाेस गरेपछि कबिताले आफ्नो आत्मा बेचेको आरोप लगाएका छन् ।

उनकी पत्नी कबिताले यो स्क्याण्डलका लागि न्युजपेपर संग ठुलो रकम लिएको राजको आरोप रहेको छ । उनले शिल्पाको कारण आफ्नो सम्बन्ध बिच्छेद भएको बताईरहदा राजले भने स्यंम कबिता नै सम्बन्ध तोडिनुको प्रमुख कारण रहेको बताए । उनले आफ्नी पुर्वपत्नी कबिताको अफेयरका बारेमा रहस्य खोलेका छन् ।

कबिताको बहिनीको पति संग उनको अफेयर चलेको उनले बताएका छन् । आफ्नो साढु भाई संग उनको अफेयर चलेको र सम्हाल्नै नसक्ने अवस्थामा आएपछि डिर्भाेस गनुएपरेको उनले रहस्य खोलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर