१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि — OSNepal

१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

LC (KTM) May 06, 2022 0

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टा यता ३ हजार ४ सय ५३ जनाको नमुना परीक्षण गरिएको थियो । जसमा २ हजार ४५० पीसीआर र १ हजार ३ जनाको एन्टीजेनबाट नमुना परीक्षण गरिएको थियो । पीसीआरबाट नै १५ जनामा संक्रमण पुष्टि भएको हो । यसअवधिमा सक्रिय संक्रमितको संख्या २१५ रहेको छ । १७ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर