ओली लाई नमारे सम्म जितिदैन भनेर कांग्रेस लागिपरेको पुर्व सञ्चारमन्त्री गोकूल बाँस्कोटाको भनाई , कांग्रेस साँसदले नाथुरामा गोड्से भन्नुको मतलब स्पष्ट पार्न कांग्रेस समक्ष आग्रह — OSNepal

ओली लाई नमारे सम्म जितिदैन भनेर कांग्रेस लागिपरेको पुर्व सञ्चारमन्त्री गोकूल बाँस्कोटाको भनाई , कांग्रेस साँसदले नाथुरामा गोड्से भन्नुको मतलब स्पष्ट पार्न कांग्रेस समक्ष आग्रह

LC (KTM) June 11, 2021 0

बिपक्षीलाई शब्दको छुरा हान्न माहिर नेपाली राजनितीका चतुर नेता तथा पुर्व संचारमन्त्री गोकूल बाँस्कोटाले सबै एमालेलाई सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लाई मार्ने गम्भीर षडयन्त्र भइरहेको भन्दै सचेत बन्न आग्रह गरेका हुन् ।

ओलीलाई नमारे सम्म कांग्रेसले नजित्ने रहेछ भन्ने लागेकाले बाँस्कोटाले सचेत रहन आग्रह गरेका हुन् । ‘केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ। नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन ? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ। एमालेहरु सचेत बन।’

नेपाली काँग्रेसका प्रदेशसभा सांसद नरोत्तम बैद्यले बागमति प्रदेशसभालाई संबोधन गर्दे नेपालमा पनि कोहि नाथुराम गोडसे बन्नु पर्यो, नत्र म आफै बन्छु’ भन्दै उत्तेजक भाषण गरेका थिए । यहि बिषयलाई लिएर बाँस्कोटाले कांग्रेसको स्पष्ट धारणा चाहिने समेत बताएका छन् । सो अभिव्यक्तिबारे टिप्पणी गर्दै प्रधानमन्त्री केपी ओली निकट रहेका एमाले नेता गोकुल बास्कोटाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर