नेपाल र अष्ट्रेलियाबीचको खेल जारी , नेपाल १ गोल ले पछि — OSNepal

नेपाल र अष्ट्रेलियाबीचको खेल जारी , नेपाल १ गोल ले पछि

LC (KTM) June 11, 2021 0

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले अहिले बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ । यो समाचार तयार पार्दा सम्मको ताजा अवस्थामा नेपाल एक गोल पछि परेको छ ।

५ पटक बिश्वकप खेलिसकेकोअष्ट्रेलियाले सुरुवातै गोल गर्न सफल भएको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल राति पौने १० बजेबाट सुरु भएको हो । अष्ट्रेलियासँगको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४(३(३ को रणनीतिमा मैदान उतारेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर