दिल्भर बोलको गितका लागि घण्टौ भोकै बसेकी थिईन् नोरा , भोकै बसाईनुको राज यस्तो रहेछ — OSNepal

दिल्भर बोलको गितका लागि घण्टौ भोकै बसेकी थिईन् नोरा , भोकै बसाईनुको राज यस्तो रहेछ

LC (KTM) June 11, 2021 0

सन् २०१८ मा रिलिज भएको सत्यमेव जयते फिल्ममा नोरा फतेहीको दिल्भर बोलको गितले पुरा धुम मच्चाएको सबैलाई याद नै छ । पहिला यो गित सिर्फ तुम फिल्ममा सुष्मिता सेनले गरेकी थिईन् । १८ बर्षपछि जब यो भन्दा बिल्क्ुलै अलग तरिकाले ल्याइयो जसलाई धेरैले रुचाए । यो बितेको दशककै हिट गाना समेत बन्यो ।

अहिले यो धेरैको फेब्रेट ट्रयाक लिस्टमा रहेको छ । तर यस गितलाई यति हिट बनाउनुको पछाडी एउटा रहस्य लुकेको छ । यस गितको शुटिंगको दौरानमा अभिनेत्री नोरा फतेहीले घण्टौ सम्म भोकै बसेकी थिईन् जसका कारण भिडियो पनि दमदार बन्यो र गित पनि अत्याधिक चलेको थियो ।

यस गितले नोरालाई बलिउडको सबैभन्दा राम्रो डान्सरको क्याटागोरीमा उभ्याईदियो । हुन त नोराले बलिउडमा आफ्नो पहिचान बनाईसकेकी थिईन् तर पनि यो गित पछि उनको उचाई बढेको थियो । यस गितले २४ घण्टामा कैयौ नयाँ रेकर्ड बनाउन सफल भएको थियो । उनले यो गितका लागि भोकै बस्नु परेको थियो । उनको प्रस्तुतीमा र लुक्समा कुनै प्रकारको कमजोरी नहोस् भन्नका लागि उनलाई खान समेत दिईएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर