विराटनगर २० वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबैले पार्टीको निणर्य मान्नु बताएका छन् ।
मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकाका उमेदवारसँगको अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले आन्तरिक रूपमा आफ्ना विचार भए पनि निर्णय मान्नुपर्ने बताएका हुन् ।
पार्टीको सहमति विपरित बागी उम्मेदवार दिएका सबैलाई पार्टीले कारवाही गर्ने बताएका उनले उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने कांंग्रेसको विधानमा रहेको बताएका छन् ।
जो ती उमेदवारको पछि लाग्छ, उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ ।”