अभिनेत्री ज्याक्लिनका यि तस्विले फ्यान भए फिदा — OSNepal

अभिनेत्री ज्याक्लिनका यि तस्विले फ्यान भए फिदा

LC (KTM) June 11, 2021 0

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नाडिस । बेलाबेलामा चर्चामा आउने उनि यतिबेला पनि आफ्नो लुक्सको कारण चर्चामा आएकी छिन् ।

फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा धुम मच्चाएको छ । उक्त तस्विरमा उनि गुलाबी रंगको बार्बी सूटमा बेल्ड अबतारमा देखा परेकी छिन् ।यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन नैनीताल गएकी छिन् । उक्त तालमा फर्नाडिस हट अबतारका तस्विरहरु सेयर गरेकी छिन् ।

विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले बलिउडमा निकै हंगामा मच्चाएको छ । गुलाबी रंगको सूटमा उनि झनै सुन्दरी देखिएकी छिन् । उनले नैनीताल खिचेका तस्विरहरु फ्यानले अत्याधिक मन पराएर प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर