तमन्ना भाटियाको यी नयाँ पोजले धेरैको नजर खिच्यो — OSNepal

तमन्ना भाटियाको यी नयाँ पोजले धेरैको नजर खिच्यो

LC (KTM) April 29, 2022 0

काठमाडौं । साउथकी सुन्दरी नायिका तमन्ना भाटिया फरक लुक्सका कारण पनि बेला बेला चर्चामा आइरहने सुन्दरी हुन् ।

यसैबिच तमन्नाले हालै आफ्ना नयाँ तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरे लगत्तै तस्विरहरु भाइरल बनिरहेका छन् ।

तमन्नले नीलो रंगको वान पिस ड्रसमा किलर लुक्समा देखिएकी छिन्। ग्ल्यामरस लुक्समा गज्जबसँग खुलेकी तमन्नाको हेर्नुहोस् यी दृश्इहरु

यो पनि : रियालिटी शो ‘बिग बोस १३’ मा सहभागी भएपछि अभिनेत्री शहनाज गिल झनै चर्चामा आइन् ।

बिग बोसका विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएदेखि उनका फ्यानहरु थप चिन्तित बन्न पुगे । उनै सुन्दरी शहनाज भने अब बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छिन् ।

सलमानको को रियालिटी शो ‘बिग बोस १३’ पछि लोकप्रिय भएकी शहनाज सलमानकै पहलमा सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ बाट बलिउडमा डेब्यु गर्न लागेको भारतीइ मिडियाहरुको दाबी छ ।

सलमान र पूजा हेगडे मुख्य भूमिकामा अभिनय गर्ने फिल्म ‘कभी ईद कभी दिवाली’मा उनले राम्रो भूमिका पाएको मिडिया रिर्पोट बताउँछ ।

फिल्ममा सलमान खानका जेठाजु आयुष शर्माको अपोजिटमा सुन्दरी शहनाज देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर