आमा श्रीदेबीको निधन पछि पनि जान्भीले गर्छिन बहिनी खुशी कपुरलाई आमाले जस्तै केयर, हुन दिएकी छैनन् आमाको कमी ! — OSNepal

आमा श्रीदेबीको निधन पछि पनि जान्भीले गर्छिन बहिनी खुशी कपुरलाई आमाले जस्तै केयर, हुन दिएकी छैनन् आमाको कमी !

LC (KTM) June 11, 2021 0

काठमाडौं बलिउडमा पछिल्लो समय रुचाइएकी नायिका हुन् जान्भी कपुर उनले फिल्म धटकबाट बलिउडमा डेब्यु गरेकी हुन् । जसमा शाहिद कपूर के भाई ईशान खट्टरसँग उनले जोडी बाधेकी थिइन् । डेब्यु फिल्मबाट नै उनको चर्चा चुलिएको थियो । जुन फिल्म करोड कल्ब नजिक पुगेको थियो । अब उनी चाडै नै दोस्ताना २ मा देखिने भएकी छन् । यर्स बिच उनले इंस्टाग्राम मा आफ्ना बिकनी अबतारका तस्विर सेयर गरेकी छन् ।

तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् । जान्भीले गुन्जज सक्सेना पनि राम्रो अभिनय गरेकी थिइन् । जहा उनको अभिनयलाई अत्यन्तै रुचाइएको थियो ।केही समय पहिले उनको नाम ईशान खट्टरसँग पनी जोडिएको थियो । जान्भी आफ्नी बिहनी खुशीसँग निकै नजिक छन् । आमा श्रीदेबीको निधन पछि पनि जान्भी र खुशी कपुरको सम्बन्ध निकै गहिरो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर