गभर्नर महाप्रसाद अधिकारीले निरन्तर काम गर्न पाउने बाटो खुल्यो — OSNepal

गभर्नर महाप्रसाद अधिकारीले निरन्तर काम गर्न पाउने बाटो खुल्यो

LC (KTM) April 29, 2022 0

काठमाडौ १६ वैशाख । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ ।

शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको हो ।

अब यो आदेशसँगै अधिकारीले निरन्तर काम गर्न पाउने बाटो खुलेको छ ।अब सर्वोच्च अदालतले मूल मुद्दामाथि सुनुवाइ गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर