काठमाडौं १५ वैशाख । निर्वाचन आयोगको ‘नोटिस’मा गृहमन्त्री बालकृष्ण खाँण परेका छन् । वागी उम्मेवार दिएका जगन्नाथ पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री खाँड आयोगको नोटिसमा परेका हुन् ।
पलिब्क पोष्ट र रेसपोन्सिबिलिटी हुने भन्दै आयोगले यस विषयमा थप निणर्य लिने जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पनि आचारसंहिताको विषयमा थप निणर्य गर्ने भन्दै त्यस तर्फ आयोगको ध्यानकर्षण भएको जनाएका छन् ।
सत्ता गठवन्धनको सहमति अनुसार भरतपुरको मेयर माओ वादी केन्द्रको भागमा परेको हो । जसको विरोध चित वनमा रहेका कांग्रेसका नेता कार्यकर्ताले गर्दै आएका छन् ।