संसद् पुनस्र्थापना या समयमा निर्वाचन गरौँ यो भन्दा बढी अब गणतन्त्र र संघीयता माथिको प्रहार मधेशले सहने छैन :सीके राउत — OSNepal

संसद् पुनस्र्थापना या समयमा निर्वाचन गरौँ यो भन्दा बढी अब गणतन्त्र र संघीयता माथिको प्रहार मधेशले सहने छैन :सीके राउत

LC (KTM) June 11, 2021 0

काठमाडौँ २८ जेठ । जनमत पार्टीका अध्यक्ष सीके राउतले या त संसद् पुनस्र्थापना गरौं या समयमा निर्वाचन गरौँ भनेका छन् । संसद् विहीनताको स्थिति बनाएर धमिलो पानीमा माछा मार्न खोज्जे शासकहरूलाई रोक्न पर्ने बताएका राउतले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । अब गणतन्त्र र संघीयता माथिको कुनै पनि प्रहार मधेशले सहन नक्ने समेत राउतले बताएका छन् ।

राउतले लेखेका छन् । ‘या त संसद् पुनस्र्थापना गरौं या समयमा निर्वाचन गरौं, तर संसद् विहीनताको स्थिति बनाएर धमिलो पानीमा माछा मार्न खोजे शासकहरूको हातमा यसपालि डिजाइन अनुसार अपेक्षित कुरा नै नआउन सक्छ। गणतन्त्र र संघीयता माथिको अब कुनै प्रहार मधेशले सहनेछैन’ राउतले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर