तुल्सीपुरमा गोली चल्यो — OSNepal

तुल्सीपुरमा गोली चल्यो

LC (KTM) June 11, 2021 0

बुटवल । २८ जेड । दाङको तुल्सीपुरमा गोली चलेको छ । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वलीलाई प्रहरीले पक्राउ छ। प्रहरीले वलीको साथबाट ६ राउन्ड गोली सहित पेस्तोल बरामत गरेको छ ।

गोली कसलाई चलाएको हो त्यो भने थाहा नभएको प्रहरीले जनाएको छ । यस विषयमा अनुशन्धान भइरहेको प्ररहीले जनाएको छ । कुलोको विषयमा विवाद हुँदा गोली चलाएको प्रहरीको प्रारम्भिक अनुशन्धानले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर