भरतपुर १३ वैशाख । सत्ता गठवन्धनमा सहभागी जनता समाजवादीले सत्तामा रहेको अन्य दलले जसपालाई महत्व नदिएको भन्दै चितवनबाट जसपा गठबन्धनबा बाहिरिएको छ ।
गठवन्धनको बैठकमा आफुहरुलाई नबोलाई २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरिएको आरोप लगाएको जसपा गठवन्धनबाट बाहिरिएको हो ।
सरकारमा सहभागी पाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत काम गरेको जसपाले दावी गरका छ ।