भक्तपुर ११ वैशाख । स्थानीय तह निर्वाचनको लागि भक्तपुरमा सत्ता गठवन्धनबिच चुनावी तालमेल भएको छ ।
सहम ित अनुसार जिल्लाको तीन वटैभक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिको प्रमुख नेपाली कांग्रेसले पाएको छ ।
भक्तपुर सुर्यविनायक नगरपालिकाको उपमेयर भने एककिृत समाजवादीले पाएको छ । त्यसैगरी, मध्यपुर थिमि नगरपालिको उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ ।