धादिङ ११ वैशाख । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि सत्ता गठबन्धनले धादिङमा भागबन्डाको टुंग्गो लगाएको छ ।
आइतबार बसेको वाग्मती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले धादिङमा भागबन्डाको टुंग्गो लगाएको हो ।
गठवन्धनका दलको नेपाली कांग्रेस , माओवादी , जनता समाजवादी पार्टी , एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बिच भएको
प्रमुख , उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष पदको लागि सहमति जुटेको हो ।
यस्तो छ गठबन्धनको धादिङमा भागबन्डा
१. निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुख, नेकपा (माओबादी केन्द्र)
२. धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा(ऐ. समाजवादी)
उपप्रमुख नेपाली कांग्रेस
३. खनियाबास गाउँपालिका
उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)
अध्यक्षः नेपाली कांग्रेस
४. सिद्धलेक गाउँपालिका
उपाध्यक्षः नेकपा(ऐ समाजवादी)
५. रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा (माओबादी केन्द्र)
उपाध्यक्ष नेपाली कांग्रेस
६. गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा(ऐ समाजवादी)
७. गल्छी गाउँपालिका
अध्यक्षः नेकपा(ऐ समाजवादी)
उपाध्यक्ष नेपाली कांग्रेस
८.गजुरी गाउँपालिका
अध्यक्षः नेकपा (माओबादी केन्द्र)
उपाध्यक्ष : नेपाली कांग्रेस
९. चाक्रे गाउँपालिका
पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुङ्ग्याउने
१०. ज्वालामुखी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा(ऐ.समाजवादी)
११. त्रिपुरा सुन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा(माओवादी केन्द्र)
१२. नेत्रावती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा (माओवादी केन्द्र)
१३. बेनिघाट गाउँपालिका
अध्यक्षः नेकपा (माओवादी केन्द्र)
उपाध्यक्षः नेकपा(ऐ .समाजवादी)