काठमाडौ ७ वैशाख । महानगरको टुंगो लागेसँगै सत्ता गठवन्धनका दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
आज नै उपमहानगरको पनि टुंगो लगाउने भन्द गठवन्धन बैठक बस्ने भएपछि त्यसको अगावै गठवन्धनका दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।
छलफल सकिए लगत्तै गठवन्धनको बैठक बस्ने भएको छ । मंगलबार बसेको गठवन्धनको बैठकले महानगरको टुंगो लगाएको थियो ।