काठमाडौं ५ वैशाख । सोमबार बसेको सत्ता गठवन्धनको बैठक विना निष्कर्षविहिन भएको छ ।
स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरको प्रमुखको भागवण्डा गर्नको लागि बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
सोमबार मात्रै दूई पटक बसेको बैठकमा गठवन्धन दलका सबै नेता आ आफ्नो दावीमा अडान लिँदा बैठकले निष्कर्ष लिन नसकेको हो ।
बैठक फेरि भोली मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।