ओलीले गठन गरे आफुसहित २५ जनाको मन्त्रिमण्डल,आज थपिए यी मन्त्रीहरु — OSNepal

ओलीले गठन गरे आफुसहित २५ जनाको मन्त्रिमण्डल,आज थपिए यी मन्त्रीहरु

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसहित २५ जनाको मन्त्रिमण्डल बनाएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीको मन्त्रिमण्डलमा आज थप आठ मन्त्री सहित १ राज्यमन्त्री थपिएर २५ जनाको मन्त्रिमण्डा बनाइएको हो ।

ओलीले गृहमन्त्री भने आफु निकट खगराज अधिकारीलाई दिएका छन् । भने सञ्चारमन्त्री भने तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललकी श्रीमती नैनाकला थापा नियुक्त भएकी छन् । आज ४ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ ।

आज थपिएका मन्त्रीहरुमा:
खगराज अधिकारी, गृह
राजकिशोर यादव, उद्दोग
नैनकला थापा, सञ्चार
ज्वालाकुमारी साह, कृषि
नारदमुनी राना, वन
गणेशकुमार पहाडी, सामान्य प्रशासन
मोहन बानिया, प्रधानमन्त्री कार्यालय
आशाकुमारी वि.क., वनराज्यमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर