काठमाडौं ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव बीच आइतबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित संघिय संसद सचिवालयमा अध्यक्ष को कार्यकक्षमा तीन नेताबीच भेटवार्ता हो ।
तिन नेताहरु बिच भएको भेटवार्तामा यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन र गठवन्धनको विषयमा छलफल भएको बुझिएको छ ।
भेटवार्ता आधी घण्टा भएको जनाइएको छ ।