माओवादी छाडेर एमाले प्रवेश गरेकी शाहलाई पर्यो चिठ्ठा ,ओलीले दिए मन्त्रीपद — OSNepal

माओवादी छाडेर एमाले प्रवेश गरेकी शाहलाई पर्यो चिठ्ठा ,ओलीले दिए मन्त्रीपद

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । पुर्व माओवादी पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेकी ज्वालाकुमारी शाह कृषिमन्त्री बन्नेभ एकी छिन् । पार्टी परिवर्तन गरेकै कारण प्रदेशसभा सदस्य पद समेत गुमाएकी शाहलाई पार्टी अध्यक्ष समेत रहेका ओलीले मन्त्रीको लागि सिफारिस गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)बाट बारा ३ (क)बाट निर्वाचित शाह सर्वोच्चले एमाले माओवादी ब्युँताइदिएपछि एमाले प्रवेश गरेकी कारण पद मुक्त भएकी थिइन् । अन्तत : प्रदेशसभाबाट पद मुक्त भएपछि शाह बनिन् केन्द्रको मन्त्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर