नेपाल समुहका यी नेतालाई ओलीले फोनमार्फत मन्त्री बन्न प्रस्ताव राखेपछि, दंङ — OSNepal

नेपाल समुहका यी नेतालाई ओलीले फोनमार्फत मन्त्री बन्न प्रस्ताव राखेपछि, दंङ

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मन्त्री पद दिन्छु भनेपछि माधव नेपाल समुहका नेता गणेश पहाडी मन्त्रस्ी बन्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले आज फोन मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन तयार भएको भन्दै मन्त्री बन्न प्रस्ताव राखेको बालुवाटार स्रोतले जनाएको छ ।

पहाडीले भने पार्टी अध्यक्ष ओलीले पार्टीलाई जेठ २ को अवस्थामा लान सहमत भएका कारण आफुले पार्टीले दिएको जिम्मेवारी स्विकार गरेको बताएको बुझिएको छ । सिन्धुलीबाट निर्वाचित पहाडी योगेश भट्टराई निकट मानिन्छन् उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर भएको सरटमा समेत हस्ताक्षर गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर