पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति भ्रष्टाचारको मुख्य मुहान : बाबुराम — OSNepal

पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति भ्रष्टाचारको मुख्य मुहान : बाबुराम

LC (KTM) April 15, 2022 0

काठमाडौं २ वैशाख ३० । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुख्य मुहान भएको बताएका छन् ।

पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकार गर्न समेत नेता भट्टराईले भनेका छन् ।

चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं भन्दै उनले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं- तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले बेहोर्ने !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर