काठमाडौं १ वैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दजनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
बिहिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रम मार्फत अध्यक्ष प्रचण्डले विप्लवका केन्द्रीय तथा जिल्ला तहका नेताहरू तथा कार्यकर्तलाई पार्टी प्रवेश गराएका हुन् ।
प्रवेश गर्नेहरुको नामावली
क. श्रवण
क. मुक्ति
क. राप्ती
क. पुकार पूर्व जिल्ला इन्चार्ज तथा ब्युरो सदस्य
क. पर्वत, घाइते अपांग योद्धा संघ
क. आवश्यकता पूर्व ब्युरो सदस्य तथा संविधानसभा सदस्य
क. क्षितिज पूर्व ब्युरो सदस्य
क. बिहानी पूर्व बटालियन कमाण्डर
क. करण पूर्व कम्पनी कमाण्डर
क. सोपान पूर्व कम्पनी कामाण्डर
क. रविन पूर्व कम्पनी कमाण्डर
क. जनक सिंह वकिल
राष्टिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सचिव
क. दोभान पूर्व ब्युरो सदस्य
क. मोहित पूर्व कम्पनी कमाण्डर
क. कृष्ण बिक पूर्व अध्यक्ष दलित मोर्चा
क. रण बहादुर भण्डारी शिक्षक संगठन
क. दीपक भण्डारी पूर्व के.स. अखिल क्रान्तिकारी
क. तुफान पूर्व कम्पनी भिसी
क. भक्त वयक जिल्ला सदस्य पार्टी
क. संगम पूर्व कम्पनी भिसी
क. राजकुमार पूर्व कम्पनी भिसी
क. विष्णु तिमिल्सिना पूर्व प्लाटुन कमाण्डर
क. सर्वजित रावल पूर्व प्लाटुन कमाण्डर
क. ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्य
ईश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा
क. बुद्ध गुरुङ पूर्व जिल्ला सदस्य धादिङ
क. चेरोंग तामाङ रसुवा पूर्व जिल्ला सदस्य
क. देव तामा विशेष फोर्स सदस्य
ज्ञानु बम नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्युरो सदस्य
हरि नेपाली केन्द्रीय सदस्यलगायत दर्जनौ जिल्ला तथा ब्युरो सदस्यहरू