स्वास्थ्य मन्त्री तामाङले सार्वजनिक गरे,आफ्नो सम्पति विवरण जग्गा मात्रै २० रोपनी — OSNepal

स्वास्थ्य मन्त्री तामाङले सार्वजनिक गरे,आफ्नो सम्पति विवरण जग्गा मात्रै २० रोपनी

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण अनलाइन माध्यमबाट सार्वजनिक गरेका छन् । मन्त्री भएको भोलीपल्टै पत्रकार सम्मेलन गरी मन्त्री गुरुङले आफ्नो सम्पति विवरण केहि दिनमा नै सार्वजनिक गर्ने बताएका थिए ।

मन्त्री गुरुङको काठमाडौंमा मात्र १४ ठाउँमा जग्गा रहेको छ । उनको नाममा काठमाडौं बाहेक भने सिन्धुपाल्चोकमा पनि जग्गा रहेको सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ २० रोपनी भन्दा धेरै सम्पति रहेको विवरणमा सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर